अर्थ

९ करोड बराबरको कोकिनसहित ३ विदेशी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले ९ करोड रुपैयाँ बराबरको कोकिनसहित ३ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । टोलीले दक्षिण अफ्रिकन नागरिक सिर्ले गामालाई २ किलो ९६६ ग्राम कोकिनसहित भदौ ३ गते कमलादीस्थित एक होटलबाट पक्राउ गरेको थियो । गामा भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत केपटाउनबाट दोहा हुँदै नेपाल आएको अवस्थामा […]

२०७८ भाद्र १४ गते, सोमबार

नेकपा चितवनद्वारा मेट्रो प्लाजा निर्माण कार्य तत्काल रोक्न चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी चितवनले भरतपुर महानगरपालिका वडा नम्बर ३ लायन्सचोकमा निजी क्षेत्रले बनाउन लागेको भरतपुर मेट्रो प्लाजा निर्माणको काम अगाडि नबढाउन चेतावनी दिएको छ । सो पार्टीका सेक्रेटरी मीनप्रसाद सापकोटाले विज्ञप्तिजारी गर्दै साना तथा मझौला व्यवसायीहरूलाई नकारात्मक असर पुर्याउने गरी कमिसनको खेलमा कर्पोरेट पुँजीलाई राज्यको सम्पत्ति सुम्पिने काम भरतपुर महानगरबाट भएको भन्दै यो […]

२०७८ भाद्र ११ गते, शुक्रबार

‘ खानेपानी संस्थालाई राजनीतिक दलको क्रिडास्थल नबनाउ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उप–महानगर कमिटीले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि सबै राजनीतिक दल, स्थानीय सरकार, सरोकारवाला निकाय र उपभोक्ताहरू बीचमा सर्वपक्षीय छलफल गरि निकास निकाल्न आग्रह गर्दै संस्थालाई राजनीतिक दलको क्रिडास्थल नबनाउन आग्रह गरेको छ । यस बिषयमा तुलसीपुर उप–महानगर इन्चार्ज/सेक्रेटरी विकाशद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको […]

२०७८ भाद्र १० गते, बिहीबार

लघुबित्तिय संस्थाले आर्थिक शोषण बन्द नगरे निर्मम सङ्घर्ष !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले लघुबित्तिय संस्थालाई चरम आर्थिक शोषण बन्द गर्न आग्रह गरेको छ। नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले मङ्गलबार ज्ञापनपत्रमार्फत लघुबित्तिय सस्थालाई आगह गरेको हो । सो ज्ञापनपत्रमा जिल्लामा सञ्चालित लघुबित्तिय सस्थाहरूले ०७७/०७८ मौद्रिक नीतिलाई ठाडो चुनौती दिँदै ब्याज सेवा शुल्क हर्जनाको नाममा जनताहरूबाट चरम आर्थिक शोषण गरिरहेको उल्लेख गर्दै लघुबित्तिय […]

२०७८ भाद्र ९ गते, बुधबार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो !

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ। गएराति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल, हवाई इन्धन र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले बढाएको छ । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ […]

२०७८ भाद्र ८ गते, मंगलवार

उखु किसानलाई भुक्तानी नगरे कडा संघर्ष !

काठमाडौँ । ६ किसान संगठनले समुक्त बिज्ञप्ति जारी गर्दै उखु किसानको बक्यौता तत्काल भुक्तानी नगरे कडा संघर्ष गर्ने बताएका छन। ति संगठनले लामो समयदेखि चिनी मिलहरूले उखु किसानको रकम भुक्तानी नगरेकोमा आपत्ति जनाउदै एकमुष्ट रकम प्रदान गर्न मागसमेत गरेका छन् । संगठनले आइतबार संयुक्त वक्तव्य निकाल्दै किसानहरूले चिनी मिल र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानी […]

२०७८ भाद्र ७ गते, सोमबार

चीनबाट ८ लाख डोज भेरोसेल खाेप आउँदै

काठमाडौं । स्वास्थ्य सेवा विभागका अनुसार नेपालले चीनसँग खरिद गरेको आठ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ भने थप ८ लाख डोज खोप भोली नेपाल आउने बताइएको छ । चीनबाट दुई दिन भित्र १६ लाख डोज खोप आउने र बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने छ ।यस्तै, जापानले कोभ्याक्स […]

२०७८ भाद्र २ गते, बुधबार

‘अखाद्य वस्तु मिसिएको बिस्कुट उत्पादक कम्पनीलाई कारबाही गर’

काठमाडौं । खाेटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा अखाद्य वस्तु मिसिएको बिस्कुट भेटिएको विषयमा छानबिन गरी तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन राष्ट्रिय मानवअधिकार आयोगले निर्देशन दिएको छ। दिक्तेल बजारमा धागो तथा प्लाष्टिकका टुक्रा टाँस्सिएको डाइजेष्टिभ बिस्कुट भेटिएको विषयमा तत्काल छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं १ शाखा कार्यालय खोटाङले जिल्ला […]

२०७८ भाद्र १ गते, मंगलवार

मेलम्चीको पानी बैशाखसम्म काठमाडौं आउने सम्भावना

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले आफ्नो एकल प्रयासमा मेलम्चीको पानी काठमाडौं ल्याउन सम्भव नहुने बताउदै सबै निकायको सहयोग भए आगामी बैशाखसम्म काठमाडौंमा पानी ल्याउन सकिने बताएको छ । समितिले बाढीले क्षतीग्रस्त मेलम्ची खानेपानी आयोजनाको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएको छ । गत असार १ गते आएको बाढीले क्षती पु¥याएको मेलम्ची खानेपानी आयोजनाबारे […]

२०७८ श्रावण ३२ गते, सोमबार

आज १ अर्ब ६४ कराेड ७६ लाख ६ सय ५५ रूपैयाँकाे सेयर काराेबार !

काठमाडौं । सेयर बजारमा आज एकैदिन १ अर्ब ६४ कराेड ७६ लाख ६ सय ५५ रूपैयाँकाे सेयर काराेबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज सेयर कारोबार रकम २१ अर्ब नघेर ऐतिहासिक रेकर्ड कायम भएको हो । नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले यस अघि अघि १९ अर्ब ५५ करोडमा रहेको रेकर्ड तोड्दै नयाँ […]

२०७८ श्रावण ३१ गते, आईतवार