हुन्डी कारोबारी १ एक करोड ५० लाखसहित पक्राउ
काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलिले १ एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई काठमाडौंको बाफलबाट पक्राउ गरेको हाे। पक्राउ पर्नेमा भारतको सिलिगुडि घर भैई हाल काठमाडौ महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने वर्ष ३२ का अमित अग्रवाल , काठमाडौको कालिमाटीका वर्ष २६ का नक्कली सुनको गहना व्यापार गर्दै […]
२०७८ फाल्गुन २३ गते, सोमबार