अरुण–४ जलबिद्युत आयोजना निर्माणका लागि नेपाल र भारतबीच संझौता
काठमाडौं । संखुवासभास्थित अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि सोमबार नेपाल र भारतबीच संझौता भएको छ । बुद्ध जयन्तीका अवसरमा १ दिने नेपाल भ्रमणमा आज लुम्बिनी आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा अरुण–४ संयूक्त रुपमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम […]
२०७९ जेष्ठ ३ गते, मंगलवार