अर्थ

जुत्ताचप्पल गोदाममा आगलागी : ५ जनाको मृत्यु

काठमाडौं । गए राति दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ। चार तले उक्त भवनमा आगलागी हुँदा चार पुरुष र एक बालिकाको शव फेला परेको बताइएको छ । राति लागेको आगो तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएका थिए […]

२०७८ माघ २८ गते, शुक्रबार

दूध प्रतिलिटर ८५ रुपियाँ !

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)को बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ निर्धारण गरेको छ । यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपियाँ थियो । त्यसमा नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ बनाएको डीडीसीले जनाएको छ । वृद्धि भएको नौ रुपियाँमा प्रतिलिटर ६.५२ रुपियाँ किसानका […]

२०७८ माघ २७ गते, बिहीबार

व्यापार घाटा ४६.६ प्रतिशतले वृद्धि !

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको छ महिनामा कूल व्यापार घाटा रु आठ खर्ब ८० अर्ब ४९ करोड कायम भएको जनाएको छ । आयातमा उल्लेख्य वृद्धि भएका कारण व्यापार घाटामा वृद्धि भएको हो । बैंकले सार्वजनिक गरेको चालू आवको छ महिनाको विवरणअनुसार कूल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो […]

२०७८ माघ २७ गते, बिहीबार

इमर्जिङ्ग नेपालको आईपीओ बिक्री खुला

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले आजदेखि प्रतिशेयर रु. १०० रुपैयाँ अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको छ । कुल कित्तामध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी ५ […]

२०७८ माघ २६ गते, बुधबार

निक्षेप २ अर्बले बढ्यो !

काठमाडौँ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ २३ गते निक्षेप २ अर्बले बढेर ४८ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । माघ २१ गते बैंकहरूको निक्षेप ४८ खर्ब ७३ अर्ब रहेको थियो। बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेसंगै कर्जा लगानी पनि बढेको छ । माघ २३ गते १ अर्बले कर्जा लानी बढेर ४६ खर्ब ७२ […]

२०७८ माघ २५ गते, मंगलवार

सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हट्यो

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली आजबाट हटाइएको छ । सार्वजनिक र प्राइभेट दुवै प्रकारको सवारी संचालनमा जोर-बिजोर लागू गरिएको थियो । तर केही दिन अघि सीसीएमसीसीले प्राइभेट र भाडाका ट्याक्सीहरुलाइ मात्रै जोर-बिजोर लागू गरेको थियो । कोरोना महामारीको तेस्रो लहर घट्दै गएको भन्दै सीसीएमसीसीले काठमाडौं उपत्यकामा जोर बिजोर प्रणली आजबाट […]

२०७८ माघ २४ गते, सोमबार

प्रेम दिवसका लागि ५० हजार बढी रातो गुलाब आयात गरिदै

काठमाडौं । स्वदेशी उत्पादन कम भएकाले विगतको वर्षभन्दा यसवर्ष प्रेम दिवसका लागि भारतबाट ५० हजार बढी रातो गुलाब आयात गरिने भएको छ । कारोनाको कारण विगत दुई वर्षदेखि व्यापारीले यस व्यवसायमा थप लगानी नभएको तथा माघको सुरुआतदेखि घाम नलागेका कारण यसवर्ष रातो गुलाब उत्पादनमा कमी आएकाले आयात वृद्धि गर्नुपर्ने भएको हो ।प्रेमको प्रतीक मानिने रातो […]

२०७८ माघ २२ गते, शनिबार

राष्ट्र बैंकद्वारा मोबाइल बैंकिङ र वालेट सेवा अन्तरआवद्धता गराउन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा प्रदायकलाई अन्तरआवद्धता सेवा लागू गर्न निर्देशन दिएको छ । बैंकले सानो परिणामको भुक्तानीका लागि सर्वसाधारणले प्रयोग गर्ने प्रणालीबीच हुनै पर्ने व्यवस्था लागू गरेको जनाएको छ । बैंकले एउटा सेवा प्रदायकबाट अर्को सेवा प्रदायकलाई भुक्तानी गर्न सक्ने गरी प्रणाली बनाउन भनेको छ । यो निर्देशनसँगै अब कुनै वालेटबाट […]

२०७८ माघ २२ गते, शनिबार

राष्ट्र बैङ्कले मुद्दती निक्षेपमा २१ करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २१ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्क कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड रुपियाँ वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीमा एक वर्ष अवधि (३६६ दिन)का लागि मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो । आगामी फागुन ४ देखि बैङ्कले उक्त रकम […]

२०७८ माघ २१ गते, शुक्रबार

पशुपति क्षेत्र विकास कोषद्वारा अव्यवस्थित घर टहरा हटाउन निर्देशन

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित फलफूल, उपहार पसल तथा टहरा हटाइने भएको छ । कोषले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्ने उद्देश्यले अव्यवस्थित टहरा हटाउन लागिएको स्पष्ट पारेको छ । यसका लगि कोषले १५ दिनको समय दिएको छ । पशुपति क्षेत्रका मूल सडक, सहायक सडकहरूका पेटी, डबलीहरू र खुला […]

२०७८ माघ २० गते, बिहीबार