आयल निगमद्वारा आइओसीलाई १३ अर्ब बढी भुक्तानी !
काठमाडाैं । पुगेको नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमले आज आइओसीलाई रु १३ अर्ब २० करोड पठाएको छ । सञ्चित […]
२०७८ माघ १० गते, सोमबार