पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
काठमाडौँँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पुन: मूल्यवृद्धि गरेको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो।अब काठमाडाैं उपत्यकामा पेट्राेलकाे मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेकाे छ भने डिजेल र मट्टितेलकाे मूल्य १२५ कायम भएकाे छ। यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलाेलिटर १०० […]
२०७८ माघ १९ गते, बुधबार