अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन बुटवलको अध्यक्षमा खगेन्द्र पौडेल

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन बुटवलको छैठौं जिल्ला सम्मेलनन सम्पन्न भएको छ। सो सम्मेलनले खगेन्द्र पौडेलको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा प्रदेशी मल्लाह, सचिवमा प्रेम बि.सी., सह–सचिवमा लालबहादुर सुनार र कोषध्यक्षमा सुशिला रूचाल निर्वाचित भएका छन् । सो सम्मेलनलाई सबोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीको लुम्बिनी ब्युरो सदस्य […]
२०७७ चैत्र २४ गते, मंगलवार