सुन हालसम्मकै महङ्गो !
काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रति तोला ७ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन पनि सुनको मूल्य ११ सय रुपैयाँले बढेको. थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै […]
२०८२ आश्विन ६ गते, सोमबार