नेपालको अर्थतन्त्रको आकार ७.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण
काठमाडाैँ, २७ असाेज । विश्व बैंकले सन् २०१९ मा नेपालको अर्थतन्त्रको आकार ७.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष सन् २०१८ को तुलनामा यो सन्तोषजनक वृद्धि हो । सन् २०१८ मा ६.७ प्रतिशत आर्थिक वृद्धिदर थियो । बैंकले गरेको प्रक्षेपण अनुसार दक्षिण एसियाली क्षेत्रमा सबैभन्दा बढी आर्थिक वृद्धिदर बंगलादेशको […]
२०७६ आश्विन २७ गते, सोमबार