अर्थ

ट्रेड युनियन महासङ्घद्वारा श्रमिकमाथिको ज्यादतीबिरुद्ध सङ्घर्षमा उत्रन अपिल

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले वेतन बोर्डले निर्धारण गरेको तलब, सेवा, सुविधा दिनुको साटो मजदुरलाई निष्कासन गर्ने, सङ्ख्या कटौती गर्ने, ज्याला नदिने, मानसिक तनाव दिने अत्यन्तै अमानवीय कार्य दिनदिनै बढिरहेको बताउदै मानवीय सङ्कटको बेला श्रमिकमाथि हुने ज्यादतीको घोर भत्र्सना गर्दै सम्पूर्ण न्यायप्रेमी श्रमिकहरूलाई सङ्घर्षका लागि अपिल गरेको छ ।महासङ्घका संयोजक विनोद थापाले […]

२०७७ भाद्र ११ गते, बिहीबार

कान नै काटेर सुनका गहना लुटियो (भिडियोसहित )

काठमाडौं । माछापुच्छ्रे गाउँपालिका ६ सादीमा गत भदौ ३ गते राती १ बजे एक जना महिलाको कान नै काटेर सुनको गहना लुटीएको छ । तीन जानाको समूहमा आएका व्यीक्तले ज्योती अधिकारीको कान चक्कुले काटेर सुन लुटेर लगेका हुन् । अधिकारीका अनुसार दुई जनाले मुख थुनेर समातेका थिए भने एक जनाले चक्कुले कान काटेका थिए । […]

२०७७ भाद्र १० गते, बुधबार

पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षण गर्न माग

काठमाडौ । नेपाल पत्रकार महासंघले पत्रकारहरुको निःशुल्क कोरोना परीक्षण गर्न माग गरेको छ । महासंघले एक विज्ञप्ति प्रकाशित गर्दै फिल्डमा खटिने सम्वाददाता र फोटो पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षण गर्न सरकारसँग माग गरेको हो ।त्यस्तै महासंघले स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न पत्रकारलाई आग्रह गरेको छ । फिल्डमा खटिने पत्रकारका लागि पर्याप्त स्वास्थ्य सामाग्रीको […]

२०७७ भाद्र ८ गते, सोमबार

स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता

काठमाडौं । टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाव सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्केलमा आइसोलेसन सेन्टर सञ्चालन भएको मितिबाट भत्ता उपलब्ध गराउने निर्णय गरेको हो […]

२०७७ भाद्र ८ गते, सोमबार

‘खल्ती’ बाट ‘पिइए’काे शुल्क तिर्न सकिने

काठमाडौं । इन्जिनियरिंगकाे इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले पिइए एसाेसिएसनकाे शुल्क ‘खल्ती’ डिजिटल वालेटबाट तिर्न सक्ने भएका छन् । खल्तीले शुल्क भुक्तानी गर्ने सम्बन्धी पिइएसँग सम्झाैता गरेकाे छ ।खल्तीका ग्राहकले खल्ती बजारमा रहेकाे पिइए एसाेसिएसनकाे मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् । यस्तै पिइएकाे वेवसाइटबाट पनि विद्यार्थीले याे सुविधाकाे उपयाेग गर्न सक्नेछन् । पिइए एसाेसिएसनले […]

२०७७ भाद्र ७ गते, आईतवार

निषेधाज्ञा उल्लंघन गर्ने १४७ सवारी साधन कारबाहीमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज विहान निषेधाज्ञा अवज्ञा गर्ने एक सय ४७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । महाशाखाले निषेधाज्ञा पालना नगर्ने दुईपाङ्ग्रे एक सय छत्तिस र चारपाङ्ग्रे एघार वटा गाडीलाई होल्ड गरिएको जनाएको छ ।हिजो पनि प्रहरीले ७ सय ३५ सवारी साधनलाई दिनभर होल्ड गरेर साँझ छाडेको. थियो । निषेधाज्ञा उग्लघन […]

२०७७ भाद्र ७ गते, आईतवार

पुनःनिर्माणबारे राष्ट्रिय परिसंवाद हुने

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आउँदो सोमबारबाट गत पाँच वर्षमा भए/गरेका काम र अनुभवहरु आदान-प्रदान गर्न ‘भर्चुअल’ माध्यमबाट राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने भएको छ । तीन दिनसम्म चल्ने सो परिसंवादमा भूकम्पपछिको पाँच वर्षमा पुनःनिर्माण र पुनःस्थापनामा प्राप्त गरेका अनुभव, सफल अभ्यास एवं सिकाइहरु आदान-प्रदान गरिने बताइएको छ । प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठका […]

२०७७ भाद्र ६ गते, शनिबार

नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका ३ नम्वर पुल नजिक सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले पूर्ण रुपमा अवरुद्ध सडक संचालनमा ल्याउन पहिरो हटाउने तयारी गरीएको जानकारी दिएको छ ।

२०७७ भाद्र ६ गते, शनिबार

कालिमाटी र बल्खु तरकारी बजार विहान ९ बजेसम्म खुल्ने

काठमाडौं । काठमाडौमा संचालित ठुला तरकारी तथा फलफुल पसल राति १२ बजेदेखि बिहान ९ बजेसम्म खुल्ने भएका छन । नेषधाज्ञामा कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी तथा फलफूलको होलसेल बजार राति १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ने भएको हो । माछा मासु, फलफूल, दुग्ध डेरी र खाद्यान्न पसल दिनभरि सञ्चालन गर्न दिने बताइएपनि कालीमाटी लगायतको क्षेत्रमा […]

२०७७ भाद्र ५ गते, शुक्रबार

बैंकका कर्मचारी बाटाेमै रोकिए : बैंकिङ सेवा बन्द गर्ने निर्णय

काठमाडौं । नेपाल बैंकर्स संघले कार्यालय हिँडेका बैंकका कर्मचारीहरुलाई प्रहरीले रोकेपछि बैंकिङ सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ । जिल्ला प्रशासनद्वारा जारी निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाका शाखा खुलै राख्ने व्यवस्था भए पनि सुरक्षाकर्मीले भने कार्यालय हिँडेका कर्मचारीलाई बाटाेमै रोकेका छन् । यसका कारण बैंकहरूले उपत्यकामा शाखा कार्यालयहरू नखाेल्ने निर्णय गरेका छन् । बैंकका […]

२०७७ भाद्र ४ गते, बिहीबार