वाणिज्य बैंकहरूद्वारा १२ अर्ब आयकर भुक्तानी

काठमाडौँ । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको ६ महिनामा १२ अर्ब बराबरको आयकर तिरेका छन्। ती बैंकहरूले पुस मसान्तसम्म २७ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएका थिए । यसबाट आयकर शीर्षकमा १२ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ सरकारलाई बुझाएका हुन् ।गत आर्थिक वर्षको तुलनामा चालू आवको पुस मसान्तसम्म वाणिज्य बैंकहरूले ०.२४ प्रतिशत कम आयकर […]
२०८१ माघ १६ गते, बुधबार