अर्थ

नेप्से ३५.७३ अंकले घट्यो

काठमाडौँ । नेप्से ३५.७३ अंकले (१.३२ प्रतिशत) घटेर २६५८.९३ कायम भएको छ । अघिल्लो दिन ९ अर्ब २२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६७ करोडको भयो । ३४ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो । आज सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ सबैभन्दा धेरै २.३४ प्रतिशत घट्यो । विगत दुई साता बजार बढ्दा […]

२०८२ जेष्ठ २१ गते, मंगलवार

पेट्रोलियम पदार्थको आयात घट्यो, राजस्व बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेल आयात भएको हो।गत आवको सोही अवधिको तुलनामा चालु आवमा पाँचै थरिका पेट्रोलियम पदार्थको समग्र आयातमा एक अर्ब ३५ करोड रुपैयाँ अर्थात् […]

२०८२ जेष्ठ २० गते, सोमबार

अकबरे खुर्सानीको मूल्य आकाशियो !

काठमाडौँ । अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च भएको छ । खोटाङको सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री भइरहेको छ ।दिक्तेलका व्यापारीले गाउँका कृषकबाट प्रतिकिलो ७०० देखि ८०० रुपैयाँसम्ममा खरिद गरी ग्राहकलाई एक हजार रुपैयाँमा बिक्री गर्ने गरेका छन् । मूल्य महङ्गो भएपनि स्वादिलो र औषधीय गुण भएकाले उपभोक्ताले अकबरे खरिद गरिरहेका […]

२०८२ जेष्ठ २० गते, सोमबार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिर ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ […]

२०८२ जेष्ठ १९ गते, आईतवार

कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई पक्राउ गरेको छ । सीआईबीले उनलाई बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो ।बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार रहेका थिए। बैंकको रकम हिनामिना प्रकरणमा रायलाई […]

२०८२ जेष्ठ १९ गते, आईतवार

अण्डाको मूल्य वृद्धि

काठमाडौँ । अण्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँ बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) को रू ४८० फार्म मूल्य तोकेको छ। यस्तै ठूलो अण्डा रू ४६५ र मझौला रू ४३५ तोकिएको छ। यसअघिको भन्दा प्रति क्रेटमा रू १५ बढेको हो। यो हिसाबले किसानले प्रतिगोटा अण्डाको मूल्य १५ रुपैयाँ ५ […]

२०८२ जेष्ठ १८ गते, शनिबार

१०७.९ किलोग्राम गाँजासहित एक जना पक्राउ

काठमाडौँ । महोत्तरी प्रहरीले एक क्विन्टलभन्दा बढी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टले महोत्तरीको रामगोपालपुर नगरपालिका-५ बर्दिबास जलेश्वर सडकस्थित रामगोपालपुर चोकमा शुक्रबार साझ जाँचका क्रममा कारबाट ७ पोका गाँजा बरामद भएको बताए । उनले जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको संयुक्त […]

२०८२ जेष्ठ १८ गते, शनिबार

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गरेका हुन् ।“आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ रू ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ […]

२०८२ जेष्ठ १६ गते, बिहीबार

आयोजना बैङ्कमा एक हजार ३२७ आयोजना प्रविष्ट

काठमाडौँ । राष्ट्रिय योजना आयोगले एक हजार ३२७ वटा आयोजनालाई आयोजना बैङ्कमा प्रविष्ट गरेको छ । आयोजना बैङ्कमा नरहेका आयोजनालाई बजेट विनियोजन नगर्ने व्यवस्थाबमोजिम आयोगले अन्तिम समयमा सो आयोजनालाई बैङ्कमा राखेको हो । आयोगले मन्त्रालयको दबाबका कारण जेठ १३ गतेसम्म पनि आयोजना बैङ्क सूचना व्यवस्थापन प्रणालीमा आयोजना प्रविष्टि छुट दिएको थियो । आयोगका अनुसार प्रविष्ट […]

२०८२ जेष्ठ १६ गते, बिहीबार

नेप्से १७.४४ अंकले बढ्यो

काठमाडौं । नेप्से १७.४४ अंकले बढेर २६९३ अंकमा कायम भएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५८ करोडको भयो । १४८ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने २ को स्थिर रह्यो ।आज २ : १० बजेपछि बजारले वृद्धिको लय समातेको […]

२०८२ जेष्ठ १५ गते, बुधबार