नेप्से २२.०४ अंकले बढ्यो
काठमाडौँ । नेप्से २२.०४ अंकले बढेर २७०५ मा पुगेको छ । आज १९९ कम्पनीको मूल्य बढ्दा ४९ को घट्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४५ करोडको भयो । बजारलाई आज सबैभन्दा शक्तिशाली सेक्टर बैंकिङले नेतृत्व गर्यो । सो समूह सबैभन्दा धेरै १.६८ […]
२०८२ असार २५ गते, बुधबार