राष्ट्र बैंकद्वारा हुण्डी जस्ता गैर कानूनी कारोबार नगर्न आग्रह
काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्षणिक लाभको लोभमा हुण्डी जस्ता गैर कानूनी कारोबार नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै गैर कानूनी कारोबार नगर्न भनेको हो ।हुण्डीसम्बन्धी कारोबार भन्नाले प्रचलित कानूनबमोजिम मान्यताप्राप्त संस्था वा भुक्तानीको उपकरण बाहेकका अन्य व्यक्ति, उपकरण वा अन्य […]
२०८२ असार १७ गते, मंगलवार