नेप्से २४.७६ अंकले घट्यो
काठमाडौँ । नेप्से २४.७६ अंक घटेर २६२८ अंकमा कायम भएको छ । हिजो दिन ९ अर्ब ८ करोडको कारोबार भएकोमा आज ११ अर्ब २३ करोडको भयो । जम्मा ४७ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो । आज सबै समूहगत सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै २.४७ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.५०, विकास बैंक […]
२०८२ असार ५ गते, बिहीबार