बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि कार्यदल गठन गरेको छ । डा. रेवतबहादुर कार्कीको संयोजकत्व मा पूर्वबैङ्कर भुवनकुमार दाहाल सदस्य छन् । यस्तै नेपाल राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्यसचिव रहने गरी तीन सदस्यीय बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरिएको हो । सो […]
२०८२ जेष्ठ ३२ गते, शनिबार