अर्थ

पातपतिङ्गर पनि आम्दानी स्रोत !

काठमाडौं, १८ चैत । महोत्तरी जिल्लाका दलित वस्तीका महिला अहिले वनजङ्गलका पातपतिङ्गर समेटेर राम्रो आम्दानी गरिरहेका छन् । मुख्य रुपमा कृषि मजदुरी गर्दै आएका जिल्लाका दलित वस्तीका मुसहर जातिका महिला फुर्सदको उपयोग गर्दै वनजङ्गलका पातपतिङ्गर समेटेर राम्रो आम्दानी गरिरहेका हुन् । अहिले कृषि कार्यमा फुर्सदको बेला भएकाले वनजङ्गलमा पातपतिङ्गर समेटेर घरगुजारा टार्ने गरिएको मुसहर समुदायका […]

२०७२ चैत्र १८ गते, बिहीबार

काउसे कीराको प्रकोप, सयौं भेडाबाख्रा मरे

काठमाडौं, १८ चैत । दोलखाको उत्तरी क्षेत्रका गाविसहरुमा काँउसे किराका कारण करिब ४ सय बढी भेडाब्राख्रा मरेका छन् । गत मंसिरका शुरुदेखि उतिस, चिलाउनेलगायतका रुखमा हुने काउसे किराको झुस बसेको घाँस खाँदा मार्वु, चंखु र खारे गाविसमा ४ सय भन्दा बढी भेडा तथा ब्राखा मरेको जिल्ला पशुसेवा कार्यालयले नै जानकारी दिएको छ । जिल्लाबाट यो […]

२०७२ चैत्र १८ गते, बिहीबार

मधेसी मोर्चाको बैठक बस्दै

काठमाडौ, १८ चैत । मधेसी मोर्चा आन्दोलनका रणनीति बनाउन बैठक बस्दैछ । आफ्ना माग पूरा गर्न चैत मसान्तसम्मको अल्टिमेटम दिएको मोर्चाले आन्दोलनका रणनीति बनाउन मोर्चाको बैठक बस्न लागेको हो । विगतको आन्दोलनमा भएका कमिकमजोरी तथा भावी रणनीति तय गर्न मोर्चाको बैठक बोलाइएको नेताहरुले बताएका छन् । संविधानप्रति असन्तुष्ट जनाउँदै मोर्चाले पाँच महिनालामो मधेस बन्दसहित विरोधका […]

२०७२ चैत्र १८ गते, बिहीबार

निर्माण व्यवसायी महासङ्घको केन्द्रीय साधारणसभा हुदै

काठमाडौ, १७ चैत । ‘निर्माणबाट समृद्धि’ भन्ने नारासहित नेपाल निर्माण व्यवसायी महासङ्घको १८औँ केन्द्रीय साधारणसभा तथा रजत जयन्ती शुभारम्भ समारोहका लागि निर्माण व्यवसायीहरु चितवनको रत्ननगरमा भेला भएका छन् । दुईदिने केन्द्रीय साधारणसभाका लागि व्यवसायीहरु हिजो नै आइपुगेको निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष तथा कार्यक्रमका सहसंयोजक होमकुमार आचार्यले जानकारी दिए । सोमबार आएको हावाहुरीले टेन्ट पूरै […]

२०७२ चैत्र १७ गते, बुधबार

चैत १८ गतेदेखि पुष्प व्यापार मेला

काठमाडौं, १६ चैत । चैत १८ गतेदेखि १९ औं पुष्प व्यापारमेला(फ्लोरा एक्स्पो) हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा स्वच्छ वाताबरण र आर्थिक सम्बृद्धिका लागि पुष्प व्यवसाय भन्ने मूल नाराका साथ मेला आयोजना गर्ने लगिएको हो । चारदिने मेलामा कुल ६४ वटा स्टलमध्ये अफिसियल स्टलका लागि ६, प्रतियोगितात्मक प्रदर्शनीका लागि ३, ल्याण्डस्केपिङका लागि ४ वटा र […]

२०७२ चैत्र १६ गते, मंगलवार

लोडसेडिङ एकघण्टा घट्यो

काठमाडौ, १६ चैत । नेपाल विद्युत प्राधिकरणले एसएलसी परीक्षालाई मध्यनजर गर्दै आजदेखि लागु हुने गरी एक घण्टा लोडसेडिङ घटाएको छ । अबदेखि सातामा ७७ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । पर्सीदेखि सुरु हुने एसएलसी परीक्षालाई मध्यनजर गर्दै लोडसेडिङ घटाइएको हो ।

२०७२ चैत्र १६ गते, मंगलवार

अत्तरिया बजारमा भिषण आगलागी , करौडोको क्षति

काठमाडौं, १५ चैत । कैलालको अत्तरिया बजारमा गए राती ठुलो आगलागी हुँदा आधा दर्जनभन्दा बढी पसल जलेर नष्ट भएका छन् । अत्तरिया चोकमा रहेका पुर्णगिरी इलेक्टोनिक पसलबाट हिजो साँझ साढे ८ बजेतिर लागेको आगोले ७ पसल पुर्ण रुपमा जलेर नष्ट भएका हुन । आगलागीबाट कुनै मानबिय क्षती भएको छैन । आधा दर्जन भन्दा बढी पसल […]

२०७२ चैत्र १५ गते, सोमबार

बबई नदीका कारण विस्थापितद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

काठमाडौं, १४ चैत । बबई नदीको बाढीबाट प्रभावित भएकाहरुले पुनस्र्थापनाको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय बर्दियामा घेराउ गरेका छन । उनीहरुले बर्दिया जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिनुका साथै घेराउ गरेका छन् । गत बर्षको बाढीबाट घरवारविहिन बनेका पिडितहरुले घरबासको व्यवस्था र एकमुष्ठ रकम उपलव्ध गराउन माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् । विस्थापित […]

२०७२ चैत्र १४ गते, आईतवार

अलैंचीको मूल्य ओरालो लाग्यो

काठमाडौं, १३ चैत। कालो सुनको उपनामले चिनिने अलैंचीको मूल्य दैनिक ओरालो लाग्न थालेको छ । लगातार तीन बर्ष नाफा कमाएका पूर्वका अलैंची ब्यापारी यस वर्ष भने संकटमा परेका छन् । अहिलेकै मूल्य स्थिर रहे धेरै ब्यापारीले अहिलेसम्म कमाएको नाफा गुमाउने भएका छन् । बिर्तामोडमा प्रतिटन ९७ हजार मूल्य परेको अलैंचीको भाउ घटेर ७२ हजारमा झरेको […]

२०७२ चैत्र १३ गते, शनिबार

काठमाडौं – सिस्नेरी – हेटौंडा जोड्ने छोटो मार्ग बन्द

काठमाडौं, १२ चैत । काठमाडौंबाट सिस्नेरी हुँदै हेटौंडा जाने र फाखेल हुँदै हेटौंडा जाने दुबै सडकमा सवारी आवागमन प्रभावित भएको छ । सडक मर्मत र बिस्तारका कारण छोटो दुरीका दुबै सडकखण्डको आवागमन प्रभावित भएको हो । काठमाडौं–फाखेल–हेटौंडा सडक शुक्रबारबाट एक महिनासम्मका लागि पूर्ण रुपमा बन्द गरिएको छ । सडक मर्मतका लागि यातायात संचालनमा रोक लगाइएको […]

२०७२ चैत्र १२ गते, शुक्रबार