एचआइडिसीएलद्वारा १ अर्ब ९० करोडको साधारण सेयर खुल्ला
काठमाडौं, १२ कात्तिक । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसीएल)ले १ अर्ब ९० करोड रुपैयाँ बराबरका साधारण सेयरका लागि अावेदन खुल्ला गरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको सो कम्पनीले अाजदेखि खुल्ला गरेको साधारण सेयरमा सर्वसाधारण लगानीकर्ताले कात्तिक २९ गतेसम्म आबेदन दिन सक्नेछन् । तर, मागभन्दा बढी अावेदन परेको खण्डमा भने कात्तिक २० गते आबेदन […]
२०७२ कार्तिक १२ गते, बिहीबार