आजदेखि सुपथ मूल्य पसल
काठमाडौं, २९ असोज । दशैंमा हुने कालोबजारीलाई निरुत्साहित पार्न खाद्य संस्थान, साल्ट ट्रेडिङ र नेशनल ट्रेडिङका राजधानीमा रहेका बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्रीको बिक्री सुरु गरेका छन । अर्थमन्त्रालयले पुरानो बक्यौता भुक्तानी गरी यसवर्षलाई पनि अनुदान दिएपछि सुपथ मूल्यको पसल सञ्चालन भएको छ । सरकारले सुपथ मूल्यका पसलमा चिनी किन्दा ५ रुपैयाँ, नुनमा २ […]
२०७२ आश्विन २९ गते, शुक्रबार