उद्धार कोषमा रकम थपिदै
काठमाडौँ, ११ जेठ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला हुने क्रम जारी छ ।उक्त कोषमा जम्मा हुने गरी आज विभिन्न बैंक तथा वित्तीय संस्थाले राहत रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् ।यसैक्रममा प्राइम कमर्सियल बैंकले कोषमा रु ५० लाख प्रदान गरेको छ । बैंकका अध्यक्ष सभासद् उमेश श्रेष्ठ र प्रमुख कार्यकारी […]
२०७२ जेष्ठ ११ गते, सोमबार