अर्थ

बुटवल पावर कम्पनीले हकप्रद शेयर जारी गर्ने

काठमाडौं ,२९ माघ, । बुटवल पावर कम्पनीले ६७ लाख ६८ हजार ४ सय ६२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्ना शेयर धनीहरुलाई तीन साधारण शेयर बराबर एक हकप्रद वितरण गर्न लागेको हो ।हकप्रद शेयरका लागी फागुन १९ गतेदेखि २३ गतेसम्म आवेदन दिन पाइने बताइएको छ । माघ २१ गतेसम्म कम्पनीको शेयरमा […]

२०७० माघ २९ गते, बुधबार

राष्ट्रिय औद्योगिक मेला सकिदै

काठमाडौं ,२८ माघ। काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि जारी १२ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ र ‘नवीकरणीय ऊर्जा प्रर्दशनीमा आज सकिँदैछ ।घरेलु तथा साना उद्योग महासंघका महासचिव विष्णुबहादुर लुँइटेलका अनुसार आज दिउँसो ३ बजे समापन कार्यक्रम रहेको छ । आइतबारसम्ममा २ लाख बढिले अवलाकन गर्दा करिब १० करोडको कारोबार भएको उनले बताए ।महिला […]

२०७० माघ २८ गते, मंगलवार

पूवाञ्चल महोत्सव फागुन १६ देखि

काठमाडौँ । उद्योग, व्यापार, कृषि, शैक्षिक, पर्यटन, लघुउद्यम, सूचना तथा प्रविधिको बृहत् प्रदर्शनी गर्ने उद्देश्यले आगामी फागुन १६ देखि २६ गतेसम्म १० दिन उदयपुरमा पूवाञ्चल क्षेत्रीय महोत्सव आयोजना गर्न लागिएको छ । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट, नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय निर्यात पर््रबर्द्धन समिति, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार निर्यात प्रबर्द्धन केन्द्र […]

२०७० माघ २५ गते, शनिबार

राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

काठमाडौँ, २३ माघ :नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा संयुक्तरूपमा आयोजित १२ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आगामी माघ २३ देखि २७ सम्म काठमाडौँमा हुने भएको छ ।आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार मेलामा ३१२ वटा कक्ष रहने र जसमा नवीकरणीय ऊर्जा, महिला उद्यमी, लघु […]

२०७० माघ २३ गते, बिहीबार

टेलिकमको वार्षिकोत्सवमा विभिन्न छुट

काठमाडौं, २३ माघ । नेपाल टेलिकमले १०औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न छुट योजना सार्वजनिक गरेको छ । टेलिकमको बुधबार आयोजित वार्षिकोत्सवमा प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले जम्मा २० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न सकिने सेवा प्रदान गरेको जानकारी गराए ।यो छुट सेवा तीन महिना अवधिको लागि मात्रै रहेको बताइएको […]

२०७० माघ २३ गते, बिहीबार

एनसिसीमा राष्ट्र बैंकको धावा

काठमाडौं-नेपाल राष्ट्र बैंकले नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकमा हस्तक्षेप गरी सञ्चालक समितिको जिम्मेवारी आफैंले लिएको छ। बैंकको सञ्चालकहरुमा तीव्र विवाद देखिएपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको हो। केन्द्रीय बैंकले निर्देशक लक्ष्मीप्रपन्न निरौलाको नेतृत्वमा तीन सदस्यीय टोली एनसिसीमा खटाएको छ। टोलीमा उपनिर्देशक रमेश आचार्य र सहायक निर्देशक रेशमराज रेग्मी सदस्य छन्। टोलीले ५ महिनाभित्र नयाँ साधारण […]

२०७० माघ २२ गते, बुधबार

टेलिकमको मोबाइल सेवामा ५० प्रतिशत छुट

काठमाडौ,२१ माघ – नेपाल टेलिकमले दसौं वाषिर्कोत्सवको अवसरमा कम्पनीका जीएसएम तथा सीडीएमएको प्री तथा पोस्टपेड सेवामार्फत नेटवर्कभित्रै हुने कलमा ५० प्रतिशत छुट उपलब्ध गराएको छ । कम्पनीका अनुसार यो छुट माघ २१ देखि २३ गतेसम्म लागू हुनेछ ।

२०७० माघ २१ गते, मंगलवार

८ प्रतिशत व्याजमै ऋण!

काठमाडौं ,१६ माघ, । बैंक ऋणको ब्याजदर घटेर ८ प्रतिशतसम्म आइपुगेको छ । अहिले बजारको मूल्यवृद्धि दरभन्दा कम व्याजमै ऋण पाइन थालेको छ । अधिकांश पुराना र ठूला वाणिज्य बैंकले व्यावसायिक घरानालाई ८ प्रतिशतसम्म झारेर ऋण दिन थालेका छन् । व्यापारमा प्रयोग हुने ट्रस्ट रिसिप्ट (टीआर) ऋणको व्याजमा ८ प्रतिशतभन्दा तल पनि ऋण दिन थालिएको […]

२०७० माघ १६ गते, बिहीबार

डलरको मूल्य फेरि आकासियो

काठमाडौं १५ माघ। अमेरिकी डलरको मूल्य फेरि बढ्न थालेको छ। भारतीय रुपैयाँ कमजोर हुन थालेपछि यसको असर नेपाली रुपैयाँमा देखिएको हो। नेपाली रुपैयाँ कमजोर भएपछि अमेरिकी डलर चार महिनायताकै उच्च मूल्यमा कारोबार भएको हो।नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको मूल्य एक सय रुपैयाँ २७ प्रसा तोके पनि वाणिज्य बैंकहरुले एक सय रुपैयाँ ६० […]

२०७० माघ १५ गते, बुधबार

बूढीगण्डकी जलविद्युत् आयोजनाको लागत बढ्ने

काठमाडौं । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको लागत बढ्ने देखिएको छ । ड्रिलिङ र टेस्ट टनेल निर्माण गरिरहेको हाई हिमालय हाइड्रो कन्स्ट्रक्शन्सका प्रबन्धक इन्जिनीयर रामचन्द्र त्रिपाठीले कमजोर भू-बनोटका कारण आयोजनाको लागत बढ्ने बताए ।जियोग्राफिक टेस्ट टनेल -सुरुङमार्फत् भौगर्भिक परीक्षण) गर्ने क्रममा भौगर्भिक अवस्था कमजोर भेटिएकाले आयोजनाको लागत बढ्ने देखिएको हो । भौगर्भिक परीक्षण गर्ने क्रममा ६ […]

२०७० माघ १३ गते, सोमबार