बाढीपहिरो: ४.१८ अर्ब रुपैयाँ दाबीमा ११.१५ करोड रुपैयाँ मात्रै भुक्तानी
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अनुसार अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्म ११ करोड १५ लाख रुपैयाँ बराबरको बीमा रकम भुक्तानी भएको छ । गत असोज १८ गते यताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीमा कुल ७९० वटा प्रारम्भिक बीमा दाबी परेको […]
२०८२ पुष ४ गते, शुक्रबार