सवा लाख अमेरिकी डलरसहित चिनियाँ महिला पक्राउ
काठमाडौं, १३ चैत । काठमाडौंबाट चीन जानेक्रममा एक चिनियाँ महिला करिब १ करोड ३७ लाख रुपैयाँ बराबर हुन आउने अमेरिकी डलरसहित पक्राउ परेकी छन् ।चाइना साउदर्न एअरको विमानबाट शुक्रबार चीन जान लागेकी यीङ लउ सुरक्षा जाँचको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेकी हुन् । उनको साथबाट १ लाख १३ हजार २ सय ५० अमेरिकी डलर […]
२०७१ चैत्र १३ गते, शुक्रबार