महानगरका सात हजार बढी घर क्षतिग्रस्त
काठमाडौँ, २० वैशाख । भूकम्पबाट काठमाडौँ महानगरपालिकाका सात हजार ४९६ घर क्षतिग्रस्त भएका छन् । काठमाडौँ महानगरपालिकाका अनुसार व्यक्तिका एक हजार ६५५ घर पूर्ण रुपमा ध्वस्त भए भने पाँच हजार ७९७ घरमा आंशिक रुपमा क्षति पुगेको थियो ।यसैगरी २३ वटा सार्वजनिक भवन तथा विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त र २१ वटामा आंशिक क्षति भएको छ । […]
२०७२ बैशाख २० गते, आईतवार