लागु भएन नयाँ भाडादर
काठमाडौँ,२ फागुन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।सार्वजनिक सवारीसाधनमा भाडा नघट्दा यात्रुले भने बढी तिर्नु परेको छ । राजधानीका सवारीसाधन, ट्याक्सी र मालवाहक ट्रकले आजसम्म भाडा समायोजन गरेका छैनन् । समितिले आवश्यक निर्णय नगरेको भन्दै राजधानीका कुनै पनि रुटका सवारीसाधनले भाडा घटाएका […]
२०७१ फाल्गुन २ गते, शनिबार