सभासदलाई पाँच करोड दिए आन्दोलन
काठमाडौं। सभासदहरुले माँग गरेबमोजिम पाँच करोड रकम विनियोजन गरे शाही युवा शक्ति नेपालले संविधानसभा घेराउ गर्नेदेखि लिएर देशभरि नै विरोधमा उत्रने चेतावनी दिएका छन् ।शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले सभासदहरुको मुख्य जिम्मेवारी भनेको समयमै संविधान जारी गर्ने हो भन्दै विकासको ठेक्का लिने गरि धम्कीपुर्ण रुपमा पाँच करोड बजेट नदिए […]
२०७१ असार २८ गते, शनिबार