क्रान्तिकारी ट्रेड युनियन महासङ्घ धर्नामा
काठमाडौं १० जेठ – नेपालभरका सबै उद्योग कलकारखाना र प्रतिष्ठानमा काम गर्ने मजदुरको न्यूनतम मासिक तलब रु १५ हजार हुनुपर्ने लगायत पच्चीसबुँदे माग राख्दै नेकपा–एमाओवादी सम्बद्व अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले शुक्रवारदेखि उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । ट्रेड युनियन महासङ्घले माग पूरा गर्न उद्योग वाणिज्य महासङ्घले पहल गर्नुपर्छ भन्दै दबाबस्वरूप […]
२०७० जेष्ठ ११ गते, शनिबार