महिलालाइ धितोबिनै ५ लाख ऋण
काठमाडौं, २१ माघ । सरकारले महिलालाई आयआर्जनमा लगाउन तथा उनीहरुको उद्यमशीलता विकास गर्न बिनाधितो ५ लाख रुपैँया ऋण दिने भएको छ ।सरकारले यो सुविधा ६ प्रतिशत ब्याजमा ३ वर्षका लागि उपलब्ध गराउने छ । पहिलो चरणमा काठमाण्डु, भक्तपुर, कालिकोट, बाजुरा, कैलाली र खोटाङका उद्यमी महिलाले मात्र ऋण पाउने उद्योग मन्त्रालयले जनाएको छ । धेरैभन्दा धेरै […]
२०७१ माघ २१ गते, बुधबार