आठ जिल्लाका तरकारी राजधानी ल्याउन रोकिने
काठमाडौ, २ साउन । तरकारीमा अत्याधिक विषादी भेटिएपछि सरकारले आठ जिल्लाका उत्पादित तरकारी राजधानी ल्याउन प्रतिबन्ध लगाउने भएको छ । भारतबाट आलु आयातमा पनि प्रतिबन्ध लगाउने सरकारको तयारी रहेको छ ।सरकारले गत असार ४ गतेदेखि ३२ सम्म नियमित परीषण गर्दा बारा, चितवन, मकवानपुर, पर्सा, धादिङ, भक्तपुर, काठमाडौं र काभ्रे जिल्लामा उत्पादित तरकारीमा विषादीको मात्रा ९० […]
२०७१ श्रावण २ गते, शुक्रबार