चालु आवको पहिलो महिना नै ५१ अर्ब व्यापार घाटा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो अर्थात् श्रावण महिनामा नै व्यापार घाटा साढे ५१ अर्ब भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिकस्थितमा समीक्षा अवधिमा कुल वस्तु आयात १२.५ प्रतिशतले बढेर ५८ अर्ब ३६ करोड पुगेको र कुल वस्तु निर्यात ११.५ प्रतिशतले ह्रास आइ ६ अर्ब ७२ करोड रुपैयाँ पुगेको जनाइएको हो […]
२०७१ आश्विन १५ गते, बुधबार