पेट्रोलियम पदार्थको आपूर्ति सुचारु : निगम
काठमाडौं, २१ फागुन –नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति र वितरण सुचारु हुन थालेको जनाएको छ ।सार्वजनिक विदामा तेलको ढुवानी नहुँदा केही दिन अभाव जस्तो देखिएपनि मंगलबारदेखि सुधार भइसकेको निगमले बताएको छ । तेलको स्टक राख्ने क्षमता धेरै नभएकाले सार्वजनिक विदा अगाडि धेरै आपूर्ति गर्न समस्या हुने गरेकाले केही समस्या देखिएको निगमका वितरण प्रमुख सुशील […]
२०७० फाल्गुन २१ गते, बुधबार