कर नतिर्ने व्यवसायीको सम्पत्ति रोक्का
काठमाण्डौं , ३१ जेठ । आन्तरिक राजस्व विभागले निर्धारण गरेको कर नतिर्ने ४ सय ८१ व्यवसायिक व्यक्ति, र्फम, उद्योगको चलअचल सम्पत्ति, बैंक खाता र आयात निर्यात रोक्का गरेको छ ।पटक पटक ताकेता गर्दा पनि कर नतिरेपछि विभागले कानुनी कारबाही गरी कर असुली प्रक्रिया अगाडी बढाइएको हो । कानुनी कारबाहीमा पर्नेमा आयकरतर्फका १ सय ५८, मूल्य […]
२०७० जेष्ठ ३१ गते, शुक्रबार