अख्तियारले लगानीको विवरण माग्यो

काठमाडौं, – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंक तथा वित्तीय क्षेत्रले गरेको ठूला लगानीको अवस्थाका बारेमा सोधखोज सुरु गरेको छ । आयोगको मंगलबार बसेको बैठकले राष्ट्र बैंकलाई पत्र लेखी बैंक तथा वित्तीय संस्थाका २ करोडभन्दा बढी लगानी भएका ऋणहरूको स्थिति के–कस्तो छ भन्नेबारे जानकारी माग गर्ने निर्णय गरेको हो । आयोगले लगानी भएको ऋण असुली सन्दर्भमा […]
२०७० जेष्ठ १५ गते, बुधबार