राष्ट्रिय जनसंख्या सम्मेलन सुरुहुदै
काठमाडौं,२२ जेठ । आजवाट तीन दिन राष्ट्रिय जनसंख्या सम्मेलन हुने भएको छ । ‘विकास योजनाका लागि जनसंख्याको सञ्चार’ भन्ने नाराका साथ नेपालमा पहिलो राष्ट्रिय जनसंख्या सम्मेलन हुन लागेको हो ।जनसंख्या र दिगो विकासका विविध पक्षहरुका बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका विकास साझोदारहरुका बीचमा राज्यका विकाससम्बन्धी प्राथमिकतामा छलफल गर्ने र अन्तर्राष्ट्रि सम्मेलन १९९४ र सह्रस्राब्दी विकास […]
२०७१ जेष्ठ २२ गते, बिहीबार