अन्तर्राष्ट्रिय व्यापार मेला फाल्गुन२२ देखि
काठमाडौं, २७ मंसिर । सरकारले उच्च प्राथमिकतामा राखेका १९ वटा वस्तुहरुको प्रवद्र्धन गराउने उद्देश्यसहित आगामी फाल्गुन २२ गतेदेखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । व्यापार मेला नेपाल सरकारको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघले गर्न लागेको हो । महासंघले विभिन्न ४ क्षेत्रमा क्षेत्रीय व्यापार मेला पनि गर्ने भएको छ । तेस्रो संस्करणको व्यापार मेलाबारे […]
२०७० मंसिर २७ गते, बिहीबार