स्वरोजगार कोषको रकम वितरण स्थगन

काठमाडौं , युवा स्वरोजगार कोषको रकम ‘चरम दुरुपयोग’ स्विकार्दै सरकारले गरेको छ । पारदर्शी र व्यवस्थित कार्यविधि तयार नहुन्जेल कोषको ऋण प्रवाह रोक्न अर्थ मन्त्रालयले कोषलाई निर्देशन दिएको छ। स्वरोजगार कोषले यसै साता दोस्रो किस्ताबापत ६० करोड रुपैयाँ विभिन्न सहकारीलाई दिँदै थियो । अर्थले कोषलाई अर्को व्यवस्था नहुन्जेल भुक्तानी नगर्न भनेको छ । ‘तत्काललाई कार्यक्रम […]
२०७० जेष्ठ १० गते, शुक्रबार