नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण
काठमाडौँ । विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण रहेको जनाएको छ । विश्व बैंकले सोमबार ‘नेपाल राष्ट्रगत आर्थिक परिदृश्य’ नामक प्रतिवेदन सार्वजनिक गर्दै नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण रहेको जनाएको हो ।विश्व बैंकको प्रतिवेदनमा नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै यसमा रेमिट्यान्स (विप्रेषण) […]
२०८१ चैत्र ११ गते, सोमबार