निर्यात ४६.५० प्रतिशतले वृद्धि
काठमाडौँ । भन्सार विभागले चालु आर्थिक वर्षको ७ महिनामा ४६.५० प्रतिशतले निर्यात वृद्धि भएको जनाएको छ । विभागका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म नेपालले १ खर्ब २७ अर्ब रुपैयाँको निर्यात गरेको छ । गत आवको सोही अवधिमा ८६ अर्ब ८३ करोड रुपैयाँको निर्यात गरेको थियो । गत वर्षको सोही अवधिमा निर्यात ४६.५० प्रतिशतले वृद्धि […]
२०८१ फाल्गुन ८ गते, बिहीबार