अर्थ

अख्तियारका अनुसन्धान अधिकृतलाईनै घूस दिन खोजेपछि…

काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ । आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना भएको छ ।आयोगले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा सोही पदमा कार्यरत धुव्रप्रसाद […]

२०८१ मंसिर २९ गते, शनिबार

सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ९ सय २५ […]

२०८१ मंसिर २८ गते, शुक्रबार

देशको पछिल्लो समयको आर्थिक अवस्था सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को ४ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको बारेमा मासिक रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले जारी गरेको तथ्यांकअनुसार देशका महँगी, सरकारको खर्च लगायतका सूचांकहरू निराशाजनक छ । त्यसैगरी, विदेशी विनिमय सञ्चिति ह्वात्तै बढेको छ । देशमा भित्रिनै रेमिट्यान्स पनि सकारात्मक दिशातिर गइरहेको देख्न […]

२०८१ मंसिर २८ गते, शुक्रबार

अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तय गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियालको भाउ वृद्धि भएको छ ।नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार शुक्रबार डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०८ […]

२०८१ मंसिर २८ गते, शुक्रबार

विदेशी मुद्राको सञ्चिति २२ खर्ब ५५ अर्ब नाघ्यो !

काठमाडौँ। विदेशी मुद्राको सञ्चिति रु २२ खर्ब ५५ अर्ब ३५ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनासम्मको विवरणानुसार विदेशी विनिमय सञ्चिति १० दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।केन्द्रीय बैंकका अनुसार गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा […]

२०८१ मंसिर २८ गते, शुक्रबार

रेमिट्यान्स ९.१ प्रतिशतले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स ९.१ प्रतिशतले बढेको छ । । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८१ को पहिलो चार महिनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा रेमिट्यान्स ९.१ प्रतिशतले बढेको छ । यस्तो रेमिट्यान्स आप्रवाह अघिल्लो […]

२०८१ मंसिर २८ गते, शुक्रबार

नेप्से ३३.४२ अंकले घट्यो

काठमाडौँ । नेप्से ३३.४२ अंकले घटेर २६८२.२९ बिन्दुमा पुगेर बन्द भएको छ । बिहीबार ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा २०४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ३०४ वटा कम्पनीको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १४ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ । […]

२०८१ मंसिर २७ गते, बिहीबार

प्रभु बैंकका ८ जना संस्थापक बाहिरिँदै

काठमाडौँ । प्रभु बैंकका ८ जना संस्थापक (प्रमोटर) सेयरधनी एकैपटक बाहिरिने भएका छन् । बैंकका अनुसार प्रमोटर सेयरधनीहरू राजेन्द्र भट्टचनको १२ लाख ६९ हजार १ कित्ता, अम्बिका शर्मा लामिछानेको ५ लाख कित्ता, सबी भट्टचनको ६ लाख ७२ हजार ४२१ कित्ता, शिक्षा भट्टचनको ७ लाख ३३ हजार ७०६ कित्ता, सुनिल मान शेरचनको १९ हजार ९९२ कित्ता, […]

२०८१ मंसिर २६ गते, बुधबार

नेप्से ४५.८८ अंकले बढ्यो

काठमाडौँ । नेप्से ४५.८८ अंकले बढेसँगै २७१५ मा कायम भएको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५ करोडको भयो । २११ कम्पनीको मूल्य बढ्दा २९ को घट्यो भने ३ को स्थिर रह्यो । यस दिन बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.४३ प्रतिशत बढ्यो । नेप्सेको तुलनामा बैंकिङ सेक्टर दोब्बरले […]

२०८१ मंसिर २६ गते, बुधबार

सुनको मूल्य फेरी बढ्यो !

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।यस्तै, मंगलबार प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ।नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको […]

२०८१ मंसिर २६ गते, बुधबार