२५ दिनमा झन्डै २ खर्ब बजेट खर्च

काठमाडौँ । सरकारले असार लागेपछि २५ दिनमा १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेको छ । सरकारले असार २५ गते बिहानसम्मको तथ्यांक अनुसार १३ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँ बजेट खर्च गरेको छ । सरकारले यस वर्ष १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । मंगलबार बिहानसम्मको तथ्यांक अनुसार सरकारले […]
२०८१ असार २५ गते, मंगलवार