सुनको मूल्य फेरी बढ्यो !
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।यस्तै, मंगलबार प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ।नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको […]
२०८१ मंसिर २६ गते, बुधबार