मंगलवार १० भाद्र २०८२
काठमाडौँ । आज छापावाल सुन एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि चैत २२ गते बिहीबार छापावाल सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । उक्त दिन एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबारको तुलनामा छापावाल सुन २९ सय रुपैयाँले बढेको […]
२०८० चैत्र २५ गते, आईतवारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नागरिकलाई बारम्बार अनाबश्यक दवाब दिने लघुवित्तका कर्मचारीलाई लखेटेको छ । शनिबार नागरिकलाई अनाबश्यक दवाब दिदै किस्ता उठाउन आएका जीवन विकास लघुवित्तका कर्मचारीलाई नेकपा सर्लाहीले लखेटेको हो ।सर्लाही जिल्लाको हरिवन नगरपालिका क्षेत्रमा जीवन विकास लघुवित्तले सर्वसाधारणलाई दुःख दिएको पाइएपछि नेकपाले शनिबार योजनाबद्ध रुपमा लखेटेको नेकपा सर्लाही जिल्ला इन्चार्ज सुर्य सीले बताए […]
२०८० चैत्र २४ गते, शनिबारकाठमाडौँ । नेपालमा ई–सिगरेटको आयत बन्द हुने भएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको नेपालमा सुर्तीजन्य पदार्थको सामाजिक आर्थिक र नीतिगत राष्ट्रिय सर्वेक्षण सार्वजनिक कार्यक्रममा स्वास्थ्य शिक्षा प्रशासक प्रमुख डा. भक्तबहादुर केसीले नेपालमा ई–सिगरेटको प्रयोग, निर्यात, प्रयोग आयत बन्द हुने जानकारी दिए । उनले सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने निर्देशिकामा ई–सिगरेट प्रयोग, निर्यात, […]
२०८० चैत्र २४ गते, शनिबारकाठमाडौँ। सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ। कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई आठ अर्ब ४८ करोड भुक्तानी गरेको हो। कोषले सबैभन्दा बढी वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सात अर्ब २५ करोड ३३ लाख एक हजार तीन सय १८ भुक्तानी गरेको छ।औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत […]
२०८० चैत्र २३ गते, शुक्रबारकाठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिना (साउन–फागुन)मा भने कुल ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ भने फागुनमा मात्र १ खर्ब २२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो चालु आर्थिक वर्ष (आव) २०८०/८१ को औसतः मासिक विप्रेषण आप्रवाहको हाराहारी हो । तर, माघमा भने १ खर्ब ६ […]
२०८० चैत्र २२ गते, बिहीबारकाठमाडौँ । नेप्से ६ दशमलव २६ अङ्कले घटेर २ हजार १२ दशमलव ०७ विन्दुमा झरेको छ । आज होटल तथा पर्यटन र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज रिभर फल्स पावर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन गुराँस लघुवित्त र माईखोला हाइड्रोपावर कम्पनीको शेयर […]
२०८० चैत्र २२ गते, बिहीबारकाठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही र नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारसहित ३२ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको छ । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ । अख्तियारले शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, […]
२०८० चैत्र २२ गते, बिहीबारकाठमाडौँ । सुनको मूल्य तोलामा हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको जनाएको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो । केही दिनयता सुनको मूल्यले दैनिक रेकर्ड बनाउँदै आएको छ । बुधबार पनि प्रतितोला एक लाख ३३ हजार रुपैयाँमा कारोबार […]
२०८० चैत्र २२ गते, बिहीबारकाठमाडौँ । नेप्से ३.४३ अंकले घटेर २००६.७८ विन्दुमा रोकिएको छ । आज विभिन्न तीन सय २२ कम्पनीका ६४ लाख ८१ हजार आठ सय ३४ कित्ता शेयर ५२ हजार ६५ पटक खरिदबिक्री हुँदा दुई अर्ब ५३ करोड ६२ लाख ३३ हजार नौ सय ८६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।जीवन बीमा समूह शून्य दशमलव ५०, लघुवित्त […]
२०८० चैत्र २१ गते, बुधबार