२३ कम्पनी कालोसूचीमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २३ वटा निर्माण व्यवसायी र आपूर्तिकतालाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाएको हो । कालोसूचीमा पर्ने एक भारतीय कम्पनी पनि रहेको छ। विद्युत प्राधिकरणको सिफारिसमा नयाँ दिल्लीको अर्भिल इन्फ्रापावर लिमिटेडलाई तीन वर्ष कालोसूचीमा राखिएको […]
२०८० चैत्र १४ गते, बुधबार