सी ट्रेड मार्कद्धारा मह उत्पादन सुरु

काठमाडौँ । । नेपाल कम्युनिष्ट पार्टीका राजनीतिक ब्युरो सदस्य तथा चितवन शाखाका इन्चार्ज सन्देश सीले पार्टीको केन्द्रीय उत्पादन विभाग अन्तरगत चितवनको माडीमा रहेको उत्पादन शाखाले मह उत्पादन शुरु गरेको जानकारी दिएका छन । उनका अनुसार यसअघि तोरीको फुलबाट मह उत्पादन भएकोमा अब तोरी फुल्ने मौसम सकिएका कारण अब चिउरीको फुलबाट मह उत्पादन भइरहेको छ । […]
२०८० माघ ३ गते, बुधबार