वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। सर्भिया, माल्टा र क्रोएसिया पठाउने भन्दै ठगी गरेको घटनाका आरोपित एक पुरुष र दुई महिलालाई पक्राउ गरेको हो।सर्भिया पठाइदिन्छु भन्दै १७ लाख १७ हजार ३ सय रूपैयाँ ठगी गरेको अभियोगमा बारा जितपुरसिमरा-१ बस्ने २५ वर्षीय दिपेश बास्कोटा पक्राउ परेका छन्। उनले […]
२०८० मंसिर १६ गते, शनिबार