राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेस
काठमाडौँ । महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवदेन पेस गरेका छन् । महालेखापरीक्षक रायाले राष्ट्रपति भवन शीलत निवासमा आइतबार आयोजित कार्यक्रममा सो प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्।सो अवसरमा राष्ट्रपति पौडेलले महालेखा परीक्षकको काममा बढोत्तरी हुँदै गइरहेको सन्दर्भमा सरकारी सम्पत्तिको सही सदुपयोग भए नभएको र अनियमितता वा हानी नोक्सानी भए […]
२०८१ जेष्ठ १३ गते, आईतवार