अर्थ

नेप्से परिसूचक ९.२५ अंकले बढ्यो

काठमाडौँ । निरन्तरजसो ओरालो लाग्दै आएको शेयर बजार आज सकारात्मक रहेको छ । आज नेप्से परिसूचक ९.२५ अंकले बढेर २०८६.८४ बिन्दुसम्म पुगेको छ। यस्तै सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंकले बढेर बन्द भएको छ। २०७८ बिन्दुबाट सुरु भएको सेयर बजार कारोबार भएको एक घण्टामा नै १६ अंकले घटेर २०६२.५९ बिन्दुसम्म आइपुगेको थियो। त्यसपछि बढ्न सुरु गरेको […]

२०८० श्रावण १७ गते, बुधबार

१० अर्बको विकास ऋणपत्र बिक्रीका लागि सूचना आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्रीका लागि सूचना आह्वान गरेको छ । बैंकले ऋणपत्रका लागि बिहीबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने सूचनामा उल्लेख गरेको छ । ‘विकास ऋणपत्र ०८६ ‘छ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ६ वर्ष छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ऋणपत्र बैंक […]

२०८० श्रावण १७ गते, बुधबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमार्डौं । नेपाल आयल निगमले गएराति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ७/७ रुपैयाँ घटाएको छ भने ग्यासमा प्रतिसिलिण्डर १ सय ३० रुपैयाा घटाएको छ । निगमले पेट्रोल र डिजेलमा स्वचालित प्रणालीअनुसार […]

२०८० श्रावण १७ गते, बुधबार

नापतौलमा ठगी गर्ने व्यापारीलाई कारबाही

काठमाडाैँ । नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ । विभागले आर्थिक वर्ष २०७९-८० मा देशभर अनियमित रूपमा नाप्ने–तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरुलाई कारबाही गरेको हो । विभागले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र […]

२०८० श्रावण १७ गते, बुधबार

नेप्से पाँच दशमलव ८४ अङ्कले वृद्धि

काठमाडाैँ । पछिल्ला ५ दिनदेखि निरन्तर ओरालो लागेको नेप्से आज पाँच दशमलव ८४ अङ्कले बढेर २१०६ बिन्दुमा थामिएको छ ।आज कारोबारमा आएका उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ ।आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १ दशमलब ९७ प्रतिशत बढेको छ भने वित्त उपसमूहको परिसूचक एक प्रतिशत बढेको छ । कारोबारमा […]

२०८० श्रावण १५ गते, सोमबार

साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने गिरी पक्राउ

काठमाडाैँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा सिन्धुली सुनकोशी गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ३३ वर्षीय राजन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीले १ जनालाई वैदेशिक रोजगारका लागि साइप्रस पठाइ प्रतिष्ठित कम्पनीमा १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा […]

२०८० श्रावण १५ गते, सोमबार

टुथपिकदेखि सियोसम्मको आयात !

काठमाडौं। अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ। कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन। अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ। तर हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको उत्पादन क्षमता र स्तर एकदमै कमजोर रहेको पुष्टि भइरहेको छ।भन्सार विभागले पछिल्लो समय […]

२०८० श्रावण १३ गते, शनिबार

मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको विधेयक शुक्रबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ ।राष्ट्रिय […]

२०८० श्रावण १२ गते, शुक्रबार

हवाई सेवामा लगाएको भ्याटबिरुद्ध रिट दायर

काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) बढाएका कारण हवाई सेवा थप महँगो हुने भएकाले नाट्टाले भ्याट फिर्ताको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेको हो। […]

२०८० श्रावण १२ गते, शुक्रबार

नेपाल प्रहरीद्वारा झण्डै नौ हजार थान हतियार नष्ट

काठमाडौं । नेपाल प्रहरीले विभिन्न ब्यक्तिहरुबाट जफत गरिएका तथा बेवारिसे रुपमा भेटिएका ८ हजार ८९६ थान हतियार प्रहरीले नष्ट गरेको छ । प्रहरीले जलाएर नष्ट गरिएका हतियारमा ६ हजार ७४ थान भरुवा बन्दुक, १७७ थान बाह्रबोर बन्दुक, १ हजार ७६ थान विभिन्न प्रकारका पेस्तोल, २३२ थान म्याग्नम, २९ थान एअर गन, २२९ थान सर्टगन, ६२६ […]

२०८० श्रावण १२ गते, शुक्रबार