स्रोत नखुलेको साढे १८ लाखसहित १ जना पक्राउ
काठमाडौँ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले स्रोत नखुलेको साढे १८ लाख रुपैयाँसहित चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का २३ वर्षीय रिसब श्रेष्ठ छन् । रिसबलाई साढे १८ लाखसहित पक्राउ गरेको हो । उनी लु २ ख ४५३५ नम्बरको बसका चालक रहेको प्रहरीले जनाएको छ […]
२०८० चैत्र १८ गते, आईतवार