सम्पादकीय

संसदीय व्यवस्था निकम्मा सावित

यतिबेला देशको समग्र अवस्था दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको छ । संसद्वादी राजनीतिक दल र नेताहरु आफ्नो दलगत र व्यक्तिगत स्वार्थका लागि देश र जनतालाई दाउमा लगाइरहेका छन् । दलगत स्वार्थ पूर्तिका लागि संघीय संसदलाई नै बन्धक बनाउने कार्य दिनप्रतिदिन चर्कंदै गएको छ । देशमा वैदेशिक हस्तक्षेप, महँगी, भ्रष्टाचार र अनियमितताले सीमा नाघेको छ भने विकास […]

२०८० श्रावण ३० गते, मंगलवार

संकटको कारक ‘संसदीय व्यवस्था’

देशको राजनीति दिनप्रतिदिन जटिल बन्दै गएको छ । संसद्वादी राजनीतिक दल र नेताहरु आफ्नो दलगत र व्यक्तिगत स्वार्थका लागि देश र जनतालाई दाउमा लगाइरहेका छन् । उनीहरुलाई देश र जनताको कुनै चिन्ता र चासो रहेको देखिँदैन । देश र जनताको बिषयमा बहस र छलफल गर्ने संसद यतिबेला संसदवादी दल र नेताको स्वार्थ पूर्ति गर्ने थलोमा […]

२०८० श्रावण २१ गते, आईतवार

राष्ट्र र जनताप्रतिको जिम्मेवारी पुरा गर

यतिबेला राष्ट्र र जनता इतिहासकै संकटग्रस्त अवस्थामा पुगेका छन् । तर, सत्तासीन, प्रतिपक्ष र सत्ताबाहिर रहेका संसद्वादी दल र नेताहरुलाई यसतर्फ कुनै चिन्ता र चासो रहेको देखिँदैन । देशमा महँगी, कालोबजारी, कमिशन, अनियमितता र भ्रष्टाचारले सीमा नाघेको छ । यस विषयमा कुनै पनि संसद्वादी दल र नेताको ध्यान पुग्न सकेको देखिँदैन । बरु उनीहरु कसरी […]

२०८० श्रावण १४ गते, आईतवार

संसदीय व्यवस्थाको गोलचक्करबाट मुक्त बनौँ

देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्र दिनप्रतिदिन दूषित बन्दै गएको छ भने राष्ट्र, राष्ट्रियता र जनजीविकामाथि दिनप्रतिदिन संकट थपिँदै छ । संसदीय व्यवस्थाको असफलताका कारण भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारी, अनियमितता, सेटिङ्ग, घुसखोरी, नातावाद, कृपावादले सीमा नाघेको छ । जसको पुष्टि हालै एकसय सुन बरामद प्रकरण, ललिता निवास प्रकरण, भुटानी शरणार्थीका नाममा भएको ठगीधन्दालगायत […]

२०८० श्रावण ७ गते, आईतवार

वैज्ञानिक समाजवाद : आजको आवश्यकता, समयको माग र जनचाहना

देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको छ । संसद्वादी दल र नेताहरु, राष्ट्र र जनताको सेवाभन्दा पनि आप्mनो दलगत स्वार्थमा केन्द्रित् भएका छन् । यिनै संसद्वादी दल र नेताहरुको सत्ता लडाइले गर्दा जनसरोकारका विषय ओझेलमा परेका छन्, संसद्वादी दलहरुको कार्यशैलीबाट देश र जनता आजित भएका छन् । संसद्वादी दल र नेताहरु सधैँ प्रत्यक्ष होस् या […]

२०८० असार ३१ गते, आईतवार

संसदीय व्यवस्था निकम्मा सावित

संसदीय व्यवस्थाको कमजोरीका कारण देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको छ । संसदीय व्यवस्था कै कारण १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त गणतन्त्रको उपहास भएको छ भने संविधान कागजको खोस्टोमा परिणत भएको छ । देश र जनताका बिषयमा छलफल हुने र नीति नियम बनाउने संसद दलहरुको स्वार्थसिद्ध गर्ने थलोमा परिणत भएको छ । […]

२०८० असार २५ गते, सोमबार

नेपाल कम्युनिस्ट पार्टीको अनुकरणीय कार्य

नेपाल कम्युनिस्ट पार्टीले पार्टीको केन्द्रीय उत्पादन योजना अन्तर्गत ‘आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी केन्द्रिय अभियान २०८०’ गत शुक्रबारवाट सुरु गरेको छ । यो अभियान अन्तर्गत नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय उत्पादन अन्तर्गत ४० बिघा र देशभर करिब एक सय बिघामा धान खेती गर्न लागेको बताएको छ । देश खाद्यान्नमा परनिर्भर भइरहेको समयमा नेपाल कम्युनिस्ट पार्टीका यस कार्य […]

२०८० असार १७ गते, आईतवार

समाजवादी मोर्चालाई सार्थक बनाऔं

१० वर्षे जनयुद्ध र १९ दिने जनअन्दोलनको उपलब्धिलाई नामेट पार्न देशी– विदेशी प्रतिक्रियावादी शक्तिहरु सलबलाइरहेको समयमा नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले देशको वर्तमान राजनीतिक संकटलाई समाधान गर्ने लक्ष्यका साथ समाजवादी मोर्चा गठन गरेका छन् । संसदीय व्यवस्थाका कारण राष्ट्र, राष्ट्रियता र जनजीविका नै संकटग्रस्त बन्दै […]

२०८० असार १० गते, आईतवार

समाजवादी मोर्चा आजको आवश्यकता

नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीसहितका दलहरु मिलेर समाजवादी मोर्चा बन्न लागेको छ । संसदीय व्यवस्थाका कारण राष्ट्र र राष्ट्रियता नै संकटमा पर्दै गइरहेको समयमा समाजवादी मोर्चामार्फत् राष्ट्रिय स्वाधीनता एवं जनअधिकार रक्षार्थ समाजवादतर्फ अग्रसर हुनु आफैँमा प्रसंशनीय कार्य हो । यतिबेला देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त […]

२०८० असार ३ गते, आईतवार

संसदीय व्यवस्थाका कारण देश र जनताको भबिश्य चौपट

नेपाल सरकारको लाचारीपनको फाइदा उठाउँदै भारतलगायतका बिदेशी राष्ट्रहरुले नेपालमाथि शोषण गर्ने क्रम दिनानुदिन बढ्दै गएको छ । बिगतमा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समाबेश गरेर नक्सा सार्वजनिक गरेको भारतले हालै ‘अखण्ड भारत’ भनिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्विनी समाबेश गरेर आफ्नो हस्तक्षेपकारी र अतिक्रमणकारी चरित्र पुनः विश्वसामु छर्लङ्ग पारेको छ । नेपाल सरकारको लाचारीपन […]

२०८० जेष्ठ २८ गते, आईतवार