संसदीय व्यवस्थाको औचित्य समाप्त
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको गृहमन्त्री रबि लामिछानेसमेत जोडिएको भनिएको सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने अडानका कारण सङ्घीय संसद्को हिउँदे अधिवेशन बीचमै अन्त्य भएको थियो । कांग्रेसले सो माग पुरा नभएको भन्दै सङ्घीय संसदको बजेट अधिवेशनमा सुरुकै दिन (शुक्रबार) अबरोध गरेको छ । संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र […]
२०८१ बैशाख ३० गते, आईतवार